site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वेस्ट बैंकको तुलकर्ममा कमान्डरको मृत्यु भएको हमासको पुष्टि 
Dabur Nepal
NIC Asia

काठमाडौं । हमासले शुक्रबार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमान्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ । 

हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा कार बम आक्रमणको प्रयासको योजना बनाएको र नेतृत्व गरेको थियो । 

बिहीबार उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक संक्षिप्त जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro