site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्सिल्कको चाडपर्वलक्षित ‘सन्सिल्क भाइब्स’ अभियान

काठमाडौं । सन्सिल्कले चाडपर्वलक्षित ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । यही असोज ११ गतेदेखि सुरु यो अभियान मंसिरसम्म चल्ने कम्पनीले जनाएको छ ।

आफ्नो कपाल ‘माई हेयर, माई भाइब्स’अन्तर्गत सामाजिक सञ्जालमा पोस्ट गरेर अभियानमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धीले सन्सिल्क भाइब्सको कुनै पनि गीतमा टिकटक भिडियो वा फेसबुक रिल्स बनाएर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro