site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाटा सेन्टर बनाउन थाइल्यान्डमा एक अर्ब डलर लगानी गर्दै गुगल

काठमाडौं । गुगलले थाइल्यान्डमा डाटा सेन्टर बनाउन र क्लाउड कम्प्युटिङमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

माइक्रोसफ्ट र ओपनएआईसँग प्रतिस्पर्धामा रहेको कम्पनीले एसियामा आफ्नो विस्तारको संकेत गर्दै सोमबार यस्तो घोषणा गरेको हो ।

थाइल्यान्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर बनाउने भएको हो । डाटा सेन्टर अहिलेको डिजिटल अर्थतन्त्रको मेरुदण्ड हो । डाटा सेन्टर भण्डारण, प्रोसेसिङ, वितरणदेखि क्लाउड कम्प्युटिङका लागि महत्त्वपूर्ण पूर्वाधार हो ।

गुगलले थाइल्यान्डको पूर्वी प्रान्त चोनबुरीमा डाटा सेन्टर बनाउने जनाएको छ । 

यो डाटा सेन्टरले गुगल क्लाउड, एआईदेखि गुगल सर्च, गुगल म्याप्स र गुगल वर्कस्पेस लगायतका सेवालाई सपोर्ट गर्ने गुगल थाइल्यान्डकी प्रमुख जेकी वाङले बताएकी छन् ।

एआईले उद्योग रूपान्तरण गर्दै गएका बेला नागरिकलाई शिक्षित र दक्ष बनाउँदै लैजानु महत्त्वपूर्ण भएको उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro