site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाटा सेन्टर बनाउन थाइल्यान्डमा एक अर्ब डलर लगानी गर्दै गुगल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गुगलले थाइल्यान्डमा डाटा सेन्टर बनाउन र क्लाउड कम्प्युटिङमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

माइक्रोसफ्ट र ओपनएआईसँग प्रतिस्पर्धामा रहेको कम्पनीले एसियामा आफ्नो विस्तारको संकेत गर्दै सोमबार यस्तो घोषणा गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थाइल्यान्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर बनाउने भएको हो । डाटा सेन्टर अहिलेको डिजिटल अर्थतन्त्रको मेरुदण्ड हो । डाटा सेन्टर भण्डारण, प्रोसेसिङ, वितरणदेखि क्लाउड कम्प्युटिङका लागि महत्त्वपूर्ण पूर्वाधार हो ।

गुगलले थाइल्यान्डको पूर्वी प्रान्त चोनबुरीमा डाटा सेन्टर बनाउने जनाएको छ । 

Royal Enfield Island Ad

यो डाटा सेन्टरले गुगल क्लाउड, एआईदेखि गुगल सर्च, गुगल म्याप्स र गुगल वर्कस्पेस लगायतका सेवालाई सपोर्ट गर्ने गुगल थाइल्यान्डकी प्रमुख जेकी वाङले बताएकी छन् ।

एआईले उद्योग रूपान्तरण गर्दै गएका बेला नागरिकलाई शिक्षित र दक्ष बनाउँदै लैजानु महत्त्वपूर्ण भएको उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro