site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्भिकले दुईदिन निःशुल्क ओपीडी सञ्चालन गर्ने

काठमाडौं । विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले आज र भोलि (असोज १३ र १४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालका मुटुरोग विशेषज्ञहरू डा. नग्मा श्रेष्ठ, डा.राजीव श्रेष्ठ र डा.सन्तोष श्रेष्ठले यो सेवा दिँदैछन् । ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । 

साथै अस्पतालले मुटुसम्बन्धी परीक्षण (कार्डियाक हेल्थ प्याकेज) मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ । 

निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro