site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साता भ्रमणका निम्ति भुटान जाँदै पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाह । फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भुटान भ्रमणमा जाने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र एक साता लामो भ्रमणका निम्ति भुटान जान लागेका उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।

उनी निजी भ्रमणको सिलसिलामा भुटान जान लागेका हुन् । भ्रमणका क्रममा उनका साथमा परिवारका अरू सदस्य नहुने पाठकले बताए ।

“नौरथा (असोज १७) आसपास भुटान सवारी हुने तयारी छ,” उनले बाह्रखरीसित भने, “निजी भ्रमण हो । फूलपाती (असोज २४)अगाडि स्वदेश फिर्ती होइबक्सनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro