देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार दिउँसो बहस सकिएको हो ।
बहस सकिएसँगै दुवै पक्ष आदेश कुरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्