site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान, चाहिन्छ यी कागजात 

काठमाडौं । स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान गरिएको छ । निर्वाचन आयोगले बुधबार दल दर्ताको सूचना प्रकाशन गरेको हो । 

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचन प्रयोजनका निम्ति असोज १६ गतेसम्म राजनीतिक दल दर्ताको समयावधि तोकिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरेको छ । स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष पदमा निर्वाचन हुनेछन् ।

यी कागजात चाहिन्छ :
Nirb-1727250939.png

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro