देश

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार, असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सुरुवा गरिएको हो ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ २०:५७
प्रतिक्रिया दिनुहोस्