site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देही–३ ‘ख’ मा एमाले नेता चौधरी निर्वाचित

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपा एमाले विजयी भएको छ । प्रदेशसभा ‘ख’ मा एमालेका उमेदवार तुलसी चौधरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका हरिध्वजज मल्ललाई एक हजार ८२२ मतले पराजित गरेका हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीले कुल खसेको मत मध्ये १८ हजार ६१५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी मल्लले १६ हजार ७९३ मत पाएका छन् । यसअघि रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ मा संघीय समाजवादी फोरमका उमेदवार सन्तोष पाण्डे प्रदेशसभामा विजयी भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro