site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकामा लागुऔषध बिक्री गर्न राखिएको गोदाममा ब्युरोको छापा, चारजना पक्राउ

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा ब्युरोको टोलीले गोदममै छापा हानेर बिक्रीमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ब्युरोको टोलीले शुक्रबार २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro