site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा खोलाले बगाउँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ ।

खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro