site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दयाहाङ र आँचलको ‘दुखी आत्मा’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को छायांकन सुरु भएको छ । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रको छायांकन सुरु भएको हो । 
चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ । 

चलचित्रमा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ । 

चलचित्रको निर्माता हिमाल कडरिया हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro