site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
SkywellSkywell

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।

जोशी यसअघि पनि बोर्डको सीइओ भइसकेका छन् । उनले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रूपमा काम गरिसकेका छन् ।

Dabur Nepal
NIC Asia

सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिंह महतोको नाम सिफारिस गरेको थियो ।

गत माघ १६ गते तत्कालीन सीईओ रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । रिक्त रहेको पदका लागि बोर्डले गत चैत २४ गते दरखास्त आह्वान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu