site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबार (भदौ १७)को निर्णयानुसार उनीहरूको सरुवा/काज गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

“प्रहरी महानिरीक्षकको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी निम्न प्रहरी निरीक्षकहरूलाई देहायबमोजिम सरुवा/काज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनुहुन अनुरोध गरिएको छ,” राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ ।

सरुवा सूची हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro