site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देहीमा बलात्कार आरोपमा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २७ वर्षीय मुकेश चौधरी, कोटहीमाई–६ का ३२ वर्षीय मनोहर चौधरी र कोटहीमाई–३ का ३५ वर्षीय शैलेशकुमार पाण्डे छन् ।

१९ वर्षीया किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । गएको शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही भदौ ५ गते ती किशोरीको बलात्कार गरिएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro