site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले ऊर्जाक्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ का अधिकारीलाई  वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर हाँसिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जाक्षेत्रको विकासमा क्रियाशील छन् ।

विशेषतः ऊर्जाव्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जानीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro