site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद केसीको प्रश्न– नेपाली जहाज आईकाओ र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो ?
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाली जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संगठन (आईकाओ) र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो भनि सोधे । “नेपाली जहाज झन्डै ११ वर्षदेखि ईयूको आकाशमा प्रतिबन्धित छन् । आईकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,” उनले प्रश्न गरे । 

राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको आरोप उनको छ । उनले प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन नहुने गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro