site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी मोटर नेपालले नयाँ सेवा केन्द्रको उद्घाटन गर्ने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । एमजी मोटर नेपालले आउन लागेको दसैँको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रको उद्घाटन गर्ने घोषणा गरेको छ। पारामाउन्ट मोटर्स प्रा.लि.को एमजी मोटर नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक तथा विस्तारको तयारीमा छ ।

कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछि एमजी मोटर नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्र खोल्ने निर्णय गरेको हो । यी नयाँ केन्द्रहरू २०२४ को सेप्टेम्बरको अन्त्य र अक्टोबरको प्रारम्भको बीचमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu