site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैलेखस्थित लोहोरेको जलसतह सतर्कता पार
फाइल तस्बिर ।

काठमाडौं । दैलेखस्थित लोहोरे खोलाले जलसतह सतर्कता तह पार गरेको छ । 

लोहोरे खोला तल्लोढुंगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले उक्त खोलाको तटीय क्षेत्र रहनेले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro