site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीमा हात्तीको आक्रमणबाट दुई घरमा क्षति
सांकेतिक तस्बिर ।

इनरुवा (सुनसरी) । इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्‍याएका छन् ।

आज बिहान जंगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ । 

स्थानीय अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro