site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यक्रममा बोलाएर अपमान गरियो, यस्तो अब नहोस् : सांसद कुसारी 

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिवले कार्यक्रममा बोलाएर अपमान गरेको भन्दै संसद्‌मा आवाज उठेको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कल्पना मियाँ कुसारीले युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रममा बोलाएर सांसदको अपमान गरेको भन्दै आपत्ति जनाइन् । 

“हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका सांसदलाई याक एन्ड यतिमा कार्यक्रममा खेलकुद मन्त्रालयको आयोजना र युवा परिषद्को कार्यक्रममा बोलाएर सचिवज्यूको नियतबस अपमानजनक व्यवहार भयो । यस्तो अपमान नगरोस्” उनले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro