site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘रावायण’को पोस्टरमा पल र पूजा

काठमाडौं । चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड छन् ।

पोस्टरमा पललाई गम्भीर भावमा देख्न सकिन्छ । पूजा रिसाएको लुक्समा छिन् । भदौ २१ गतेबाट रिलिज हुने चलचित्रलाई निर्देशन सुदर्शन थापाले गरेका छन् । 

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतको अभिनय छ ।

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro