site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ४८४ (३९.८४ प्रतिशत) मुद्दा फर्स्योट  गरेको छ । विगत पाँच वर्षका तुलनामा यो संख्या सबैभन्दा धेरै हो । 

सो आवमा सर्वोच्चमा ४० हजार ९९२ मुद्दा  भएकामा २५ हजार ४२५ मुद्दा फर्स्योट गर्न बाँकी छ । 

Dabur Nepal
NIC Asia

आव २०७९/८० मा ३०.१७ प्रतिशत, आव २०७८/७९ मा १९.१ प्रतिशत, आव २०७७/७८ मा १५.८२ प्रतिशत र आव २०७६/७७ मा ३०. ५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो । 

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको  फर्स्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro