site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ४८४ (३९.८४ प्रतिशत) मुद्दा फर्स्योट  गरेको छ । विगत पाँच वर्षका तुलनामा यो संख्या सबैभन्दा धेरै हो । 

सो आवमा सर्वोच्चमा ४० हजार ९९२ मुद्दा  भएकामा २५ हजार ४२५ मुद्दा फर्स्योट गर्न बाँकी छ । 

आव २०७९/८० मा ३०.१७ प्रतिशत, आव २०७८/७९ मा १९.१ प्रतिशत, आव २०७७/७८ मा १५.८२ प्रतिशत र आव २०७६/७७ मा ३०. ५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो । 

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको  फर्स्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro