site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रेन्चाइजीको स्वामित्व लिन क्यानले खुलायो प्रस्तावना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० क्रिकेटको फ्रेन्चाइजी स्वामित्व किन्नका लागि प्रस्तावना आह्वान गरेको छ । क्यानले आफ्नै आयोजनामा हुने फ्रेन्चाइज टी–२० लिगका निम्ति क्लबको फ्रेन्चाइजी किन्न आज विज्ञप्ति जारी गर्दै प्रस्तावना आह्वान गरेको हो । 

क्यानले फ्रेन्चाइजी किन्न बिडिङ कम्पनी नेपालको कम्पनी रजिस्टारमा दर्ता भएको हुनुपर्ने कानुनी प्रावधान राखेको छ । 

Dabur Nepal
NIC Asia

विदेशी कम्पनीको हकमा फ्रेन्चाइजीको स्वामित्व लिन चाहेमा सो कम्पनी नेपालका स्थानीय कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ हुनुपर्ने क्यानले जनाएको छ । क्यानले फ्रेन्चाइजीका लागि बिडिङ गर्ने कम्पनी कुनै अपराधिक गतिविधि, आर्थिक धोखाधडी र अन्य गैरकानुनी कार्यमा दोषी ठहर भएको वा संलग्न देखिएको हुन नहुने पनि जनाएको छ ।

फ्रेन्चाइजीका निम्ति क्यानलाई फारम लिन एक लाख रुपैयाँ बुझाउनु पर्नेछ । क्यानले इच्छुक कम्पनीले अगस्ट १६ सम्म फारम बुझाउन म्याद दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro