site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विष्णु पाैडेलबाहेक मन्त्री भएकाले पार्टीको थप जिम्मेवारी पाएनन्, कसलाई के ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले नेताहरूको जिम्मेवारी हेरफेर  गरेको छ ।  केन्द्रीय सचिवालयको केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन, केन्द्रीय कमिटी र केन्द्रीय निकायमा मनोनयन गरेको छ ।

एमालेले विष्णु पाैडेलबाहेक मन्त्री भएकाहरूलाई पार्टीको थप जिम्मेवारी दिएकाे छैन । अधिकांश केन्द्रीय सदस्यले निर्वाचन क्षेत्रकाे इन्चार्जकाे जिम्मा पाएका छन् ।

Dabur Nepal
NIC Asia

पार्टीका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री पाैडेललाई पार्टीको संगठनात्मक कामकाे अनुगमन संयाेजन, पार्टीकाे सम्बद्ध विभागकाे जिम्मा दिइएकाे छ ।

हेर्नुहोस् कसलाई के जिम्मेवारी ?


Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro