site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सानो संसार’को नयाँ पोस्टरमा चार कलाकार

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘सानो संसार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार छन् ।

पोस्टरले चलचित्र फेमेली ड्रामा रहेको संकेत गरेको छ । सामान्य काम गरेर दैनिकी गुजारिरहेको परिवारको कथा भन्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ । 

चलचित्रमा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका छ । 

निर्माता अर्जुनकुमारको लगानी रहेको चलचित्र दसैंको अवसर पारेर घटस्थापनाका दिन (असोज १७ गते)बाट हुनेछ । 

चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरिरहेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro