राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आउँदो सोमबार बस्ने भएको छ । उक्त दिन बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानका विषयमा बैठकमा सुनुवाइ गरिने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ १७:३५
प्रतिक्रिया दिनुहोस्