site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमान दुर्घटनाबारे जानकारी लिन विमानस्थल जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । 

विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली केहीबेरमा विमानस्थल जान लागेको उनको सचिवालयले जनाएको छ । ओलीले नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीसँग दुर्घटनाबारे जानकारी लिनेछन् । 

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा आज बिहान सौर्य एयरको विमान दुर्घटना भएकाे थियाे ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro