बाह्रखरी फोटो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरका अनुसार १७ जनाको प्राविधिक र चालक दलका सदस्य टोली रहेको जहाज दुर्घटनामा परेको हो ।
सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्