site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं दरबार क्षेत्रका अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन 
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले मंगलबार पुरातत्त्व विभागलाई पत्र लेख्दै अवैध संरचना सात दिनभित्र हटाई जानकारी गराउन समेत भनेको छ ।

“विश्वसम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू सात दिनभित्र हटाई यस महानगरपालिकालाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ,” महानगरले पुरातत्वलाई लेखेको पत्रमा उल्लेख छ ।

adfg-1721727397.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro