site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्च अदालतको सुरक्षामा खटिएका प्रहरीमाथि वकिलले गरे हातपात
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतको सुरक्षामा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना वकिल पक्राउ परेका छन् ।

सोमबार दिउँसो ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी पक्राउ परेकी हुन् ।

उनीमाथि अभद्र मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकी चौधरीलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । यसअघि जिल्ला अदात काठमाडौंमा खटिएको प्रहरी माथि समेत वकिलले हातपात गरेका थिए । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro