site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनसुनमा लुगा सुकाउन सीजीको माइडिया फ्रन्ट लोड वासर ड्रायर

काठमाडौं । सीजीले मनसुनका बेला लुगा सुकाउन अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर प्रयोग गर्न सकिने बताएको छ ।

माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइडिया फ्रन्ट लोड वासर ड्रायरमा आठ किलोग्रामको वासिङ क्षमता र ६  किलोग्रामको ड्राइंग क्षमता छ ।

यसले दैनिक रूपमा लुगाहरूको धुवाइलाई छिटो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्