site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
औषधि र बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालयलाई संघको आग्रह 

काठमाडौं । नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा संक्रामक रोग फैलिनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो । 

“पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ । 

nma-about-bipad-1720511445.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro