site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औषधि र बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालयलाई संघको आग्रह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा संक्रामक रोग फैलिनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो । 

“पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ । 

nma-about-bipad-1720511445.jpg
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro