site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । सर्लाहीमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको छ । सर्लाहीस्थित पर्वानिपुर वर्षा मापन केन्द्रमा सोमबार अपराह्न ४:२५ बजे भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो एक घण्टामा उक्त मापन केन्द्रमा ६३.८ मिलिलिटर वर्षा मापन भएको छ ।

विभागले झिम नदी, फुल्जोर खोला र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro