site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले चार महिनापछि प्रतिपक्षी बेञ्चमा 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले) चार महिनापछि सदनमा प्रतिपक्षी बेञ्चमा बसेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको सत्तासमीकरणको सहमतिपछि एमाले सरकारको साथ छोडेर प्रतिपक्ष बनेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ । संसद्मा दुई ठूला दल एमाले र कांग्रेस प्रतिपक्षमा बसेका छन् ।

KFC Island Ad
NIC Asia

एमाले ०८१ फागुन २१ गते नेकपा (माओवादी केन्द्र)सहित चार दलको गठबन्धन बनाएर सत्तारुढ बनेको थियो । उसले अहिले कांग्रेससँग गएको सोमबार गठबन्धन बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

एमालेले प्रचण्डलाई राजीनामा दिन माग गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro