site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी उर्लियो नारायणी (भिडियो)
तस्बिर : सनद अधिकारी/रासस ।

काठमाडौं । अविरल वर्षाका कारण चितवनमा नारायणी नदीमा पानीको सतहले शनिबार चेतावनी संकेत पार गरेको छ । नारायणी नदीअन्तर्गत देवघाटमा जलसतह ८.९ मिटर पुगेको छ ।

देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मलाई चेतावनी र नौ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro