site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीनिवासका सुरक्षा प्रमुख मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए ।

उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको सुरक्षा प्रमुख समेत थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro