site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसकाम अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि ऐन, कानुन बनाउनतर्फ चुकेको जिकिर टिप्पणी गरे । सांसदहरूले निर्माण गर्ने कानुनले नै देश कता जान्छ भन्ने निर्धारण हुने उनले उल्लेख गरे । उनले सांसदहरू कानुन बनाउन बढी केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले सांसदहरूले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro