site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंक र मुस्ताङका होटेल तथा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटेलका सेवामा छुट दिने सम्झौता भएको छ ।
छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख तथा शाखा प्रमुख नरेन्द्र थकालीसहित अन्य शाखाका शाखा प्रमुखहरूले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौताबमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरूका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिनेछ ।
हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro