बाह्रखरी फोटो

झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान भएको आगलागी । विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्बिर : सन्तोष शर्मा/रासस
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास