विदेश

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यका गभर्नरले भाङसम्बन्धी अपराधमा दोषी ठहर एक लाख ७५ हजार मानिसलाई माफी दिइएको घोषणा गरेका छन् ।
गभर्नर वेस मूरेले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो राज्य तहको माफी कार्यकारी आदेशमार्फत दिइएको जनाएका छन् ।
भाङ मेरिल्यान्ड राज्यमा करिब एक वर्षदेखि वैध छ । ४५ वर्षीय मूरे डेमोर्क्र्याटिक पार्टीका ‘राइजिङ स्टार’का चिनिन्छन् । बीबीसीबाट ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १०:२३
प्रतिक्रिया दिनुहोस्