site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाल–अमेरिका फिल्म फेस्टिभलमा नवीन र दयाहाङ सहभागी हुने  
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । फेस्टिभलमा नवीनको निर्देशन र दयाहाङको अभिनय रहेको चलचित्र ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदै छ ।
 
रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् ।
 
आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङसँगै पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढाव सिनेमाको कथा हो । 
 
फेस्टिभल समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । 


मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro