site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)
SkywellSkywell

काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् ।

चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

KFC Island Ad
NIC Asia

कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगततर्फ ५९.१९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तीय व्यवस्थातर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले बजेटको स्रोतका रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ । समानीकरण अनुदानमार्फत सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँट नौ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँट ४८ करोड १० लाख, ससर्त तीन अर्ब १० करोड ११ लाख, समपूरक अनुदान एक अर्ब १९ करोड र विशेष अनुदान ६५ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने मन्त्री गुरुङले बताए ।

Royal Enfield Island Ad

एक अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण लिइने उनले उल्लेख गरे ।

पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro