site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, आसिफ ४२ रन बनाएर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले आसिफ सेखलाई पाँचौं विकेटको रुपमा गुमाएको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १७.६ ओभरमा आसिफलाई गुमाएको हो । आसिफले ४९ बला चार चौका र एक छक्कासहित ४२ रन बनाए ।

Dabur Nepal

जारी खेलको १८ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १०० रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro