site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सात इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै ती सेवा प्रदायकको इन्टरनेट र इमेल सेवाको अनुमतिपत्र खारेज भएको बताएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी सात सेवा प्रदायकले "दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले," लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ती सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो ।

Royal Enfield Island Ad

यी हुन् खारेज भएका कम्पनी :

Dursanchar-1718377256.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro