site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'गुनासा सोझै गृहमन्त्रीलाई भन्नुहोस्'
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरी, सिडियोले नसुनेका गुनासा सिधैँ आफैँलाई भन्न सकिने बताएका छन् । जिम्मेवारी सम्हालेको १०० दिनको अवसरमा शुक्रबार पत्रकार सम्मेलमार्फत गुनासा, सन्देश सोझै गृहमन्त्रीसँग आइपुग्ने बताए ।

“सोझै गृहमन्त्रीलाई भन्नुहोस् । हाम्रो ठूलो युनिट बसेको हुन्छ जसले कार्यालय समयमा आएका गुनासा हेर्छन् । राम्रा पनि भन्न पाइन्छ,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गृहमन्त्रीको निगरानीमा बनेको सेन्टरमा क्यूआर कोड स्क्यान गरेर पठाएका विषय हेरिने बताए । भोलिबाट देशैभरका कार्यालयमा क्यूआर कोड टाँसिने बताए । “देशैभरका कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टाँसिएको देख्नुहुनेछ । त्यो स्क्यान गर्ने बित्तिकै केही डकुमेन्ट, फोटो, भिडियो छन् भनेर अट्याच गरेर सोझै गृहमन्त्रीलाई भन्न पाउनुहुनेछ,” उनले भने ।

 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro