site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'गुनासा सोझै गृहमन्त्रीलाई भन्नुहोस्'
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरी, सिडियोले नसुनेका गुनासा सिधैँ आफैँलाई भन्न सकिने बताएका छन् । जिम्मेवारी सम्हालेको १०० दिनको अवसरमा शुक्रबार पत्रकार सम्मेलमार्फत गुनासा, सन्देश सोझै गृहमन्त्रीसँग आइपुग्ने बताए ।

“सोझै गृहमन्त्रीलाई भन्नुहोस् । हाम्रो ठूलो युनिट बसेको हुन्छ जसले कार्यालय समयमा आएका गुनासा हेर्छन् । राम्रा पनि भन्न पाइन्छ,” उनले भने ।

गृहमन्त्रीको निगरानीमा बनेको सेन्टरमा क्यूआर कोड स्क्यान गरेर पठाएका विषय हेरिने बताए । भोलिबाट देशैभरका कार्यालयमा क्यूआर कोड टाँसिने बताए । “देशैभरका कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टाँसिएको देख्नुहुनेछ । त्यो स्क्यान गर्ने बित्तिकै केही डकुमेन्ट, फोटो, भिडियो छन् भनेर अट्याच गरेर सोझै गृहमन्त्रीलाई भन्न पाउनुहुनेछ,” उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro