site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ संसद् भवनमा ‘बार’ निर्माण गर्न सांसद बजगाईंको माग 
फाइल तस्बिर
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको सुनाए । 

“२००६ तिर अमेरिकाको कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको थिएँ । सिनेटमा भ्रमण गर्ने पर्यटकलाई त्यहाँ बार बनाइँदो रहेछ,” उनले भने, “डेमोक्याट्सहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंग्स पनि खान पाइन्छ ।”

सांसद बजगाईंले बनिरहेको संसद् भवनमा बार निर्माण गर्न ध्यानाकर्षण गराए । “अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ,” उनले भने, “सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro