site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसका मुख्यमन्त्रीले मागे विश्वासको मत, छलफल जारी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत मागेका छन् । बुधबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

उनको प्रस्तावमाथि छलफल जारी छ ।

जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका हुन् । उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्