site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट 
SkywellSkywell

काठमाडौं । हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । हार्नेस, रिसोर्ट र बैंकबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

एक समारोहका बीच हार्नेस जीपलाइन प्रालि तर्फबाट प्रबन्ध निर्देशक सुनील थापा, गेट वे हिमालय रिसोर्ट प्रालि तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र बैंकका तर्फबाट गण्डकी प्रदेश अधिकृत राजु रानामगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

KFC Island Ad
NIC Asia

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जीपलाइन प्रालिमा उपलब्ध विभिन्न प्रकारका जीपलाइन, जाइन्ट स्विङ, कालीगण्डकीमा र्‍याफ्टिङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, गेट वे हिमालय रिसोर्ट प्रा.लिमा उपलब्ध आवासमा २० प्रतिशत तथा खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  

Royal Enfield Island Ad

अफ द इयर २०२३ को उपाधिबाट सम्मानित बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro