site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा सरकारको वार्षिक प्रतिवेदन पेस
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले ‘नेपाल सरकारकाे वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार  तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro